Logo

२०८३, मंसिर ५ गते शुक्रवार

२०८३, मंसिर ५ गते शुक्रवार

बैंकिङ आतंक बन्द गर भन्दै सडकमा उत्रिए व्यवसायी [फोटोफिचर]

बैंकिङ आतंक बन्द गर भन्दै सडकमा उत्रिए व्यवसायी [फोटोफिचर]

  • 273
    SHARES
  • बैंकिङ आतंक बन्द गर भन्दै सडकमा उत्रिए व्यवसायी [फोटोफिचर]

    काठमाडौं । राष्ट्रिय व्यवसायी महासंघले बैंकको चर्को ब्याजदरको बिरोधमा प्रदर्शनमा उत्रिएको छ ।

    काठमाडौंको माइतीघर मण्डलामा महासंघको नेतृत्वमा व्यवसायी सडकमा उत्रिएका हुन् ।

    प्रदर्शनमा उत्रिएका उनीहरुले ‘बैंकिङ आतंक बन्द गर, उद्योग व्यापार बचाउँ, राष्ट्रिय अर्थतन्त्र उठाउँ, बैंकिङ ब्याजदर १ अंकमा ल्याउ,’ जस्ता प्लेकार्ड बोकेका थिए ।

    pra (1).jpg

    pra (2).jpg

    pra (10).jpg

    pra (11).jpg

    pra (12).jpg

    pra (6).jpg

    pra (7).jpg

    pra (8).jpg

    pra (3).jpg

    pra (5).jpg

    pra (4).jpg

  • सम्बन्धित विषय:

  • # व्यवसायी

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij