Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

रास्वपा सरकारबाट बाहिरिने सम्भावना

रास्वपा सरकारबाट बाहिरिने सम्भावना

  • 398
    SHARES
  • रास्वपा सरकारबाट बाहिरिने सम्भावना

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज सरकारमा रहने वा नरहने भन्ने निर्णय गर्ने भएको छ । पूर्वसभापति रवि लामिछानेको नागरिकताको विषयमा सर्वोच्च अदालतले गरेको फैसलापछि  सरकारबाट बाहिरिनुपर्ने आवाज रास्वपा भित्र उठ्न थालेको छ । रास्वपाले आइतबार साँझसम्म सरकारमा रहने/नरहने विषयमा निर्णय लिने तयारी गरेको छ ।

    संसदीय दल र केन्द्रीय समितिको बैठक निरन्तर बसिरहेकाले आज बेलुकासम्म सरकारमा रहने वा नरहने विषयमा निर्णय लिने रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले जानकारी दिए ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij