Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

जापानको जनसंख्या निरन्तर घट्दै

जापानको जनसंख्या निरन्तर घट्दै

  • 340
    SHARES
  • जापानको जनसंख्या निरन्तर घट्दै

    एजेन्सी । जापानको कुल जनसख्ंया सन् २०२२ मा ०.४३ प्रतिशतले घटेको छ ।

    आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले सार्वजनिक गरेको अस्थायी अनुमानित तथ्यांकअनुसार सन् २०२३ को जनवरी १ सम्ममा देशको कुल जनसंख्याको १२ करोड ४७ लाख छ ।

    जबकी एक बर्षअघि १२ करोड ५३ लाख थियो ।

    तथ्यांकअनुसार १५ वर्षमुनिका बालबालिकाको औसत जनसंख्या १ एक करोड ४४ लाख छ, जुन जनसंख्याको ११.६ प्रतिशत हो ।

    मन्त्रालयका अनुसार सन् २०२१ मा ०.६ प्रतिशतले जनसंख्या घटेको थियो ।

  • सम्बन्धित विषय:

  • # जापान

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij