Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

रास्वपाले इन्दिरा रानालाई उपसभामुखको उम्मेदवार बनाउने

रास्वपाले इन्दिरा रानालाई उपसभामुखको उम्मेदवार बनाउने

  • 302
    SHARES
  • रास्वपाले इन्दिरा रानालाई उपसभामुखको उम्मेदवार बनाउने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले इन्दिरा रानालाई उपसभामुखको उम्मेदवार बनाउने भएको छ ।

    आज बिहान बसेको रास्वपाको संसदीय दलको बैठकले रानालाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो । सत्तारुढ गठबन्धनबीच उपसभामुख रास्वपाले पाउने सहमति भएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij