Logo

२०८३, आश्विन ५ गते सोमवार

२०८३, आश्विन ५ गते सोमवार

स्वास्थ्यमन्त्री गिरी र राज्यमन्त्री डा. कार्कीले गरे पदभार ग्रहण

स्वास्थ्यमन्त्री गिरी र राज्यमन्त्री डा. कार्कीले गरे पदभार ग्रहण

  • 336
    SHARES
  • स्वास्थ्यमन्त्री गिरी र राज्यमन्त्री डा. कार्कीले गरे पदभार ग्रहण

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरी र राज्यमन्त्री डा. तोसिमा कार्कीले पदभार ग्रहण गरेका छन् ।

    मंगलबार भएको मन्त्री परिषद् विस्तारमा नेकपा एमालेका गिरी र राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. कार्कीले स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी पाएका हुन् ।

    राष्ट्रपति निवासमा सपथग्रहणपछि उनीहरू पदभारग्रहणका लागि मन्त्रालय पुगेका थिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij