वेबटिभी खबर
काठमाडौं । आज बुधबार सेयर बजार बन्द भएको छ । बुधबार पृथ्वी जयन्ती परेकाले शेयर बजार बन्द भएको हो ।
सरकारले बुधबार सार्वजनिक बिदा दिएको छ । सार्वजनिक बिदा परेकाले नेप्सेको कारोबार बुधबार बन्द भएको हो । अब बजार बिहीबार बिहान ११ बजे मात्र खुल्नेछ ।
मंगलबार नेप्से सूचक २१.३४ अंकले घटेर २१९०.४२ विन्दुमा रोकिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij