Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

बुधबार सार्वजनिक बिदा

बुधबार सार्वजनिक बिदा

  • 290
    SHARES
  • बुधबार सार्वजनिक बिदा

    काठमाडौं । सरकारले बुधबार (भाेली) सार्वजनिक बिदा दिएको छ ।

    पुस २७ गते पर्ने पृथ्वी जयन्तीको अवसरमा बुधबार सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको सूचनामा उल्लेख छ ।

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार बुधबार पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएकाे छ ।

    not.jpg

  • सम्बन्धित विषय:

  • # बिदा

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij