Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

उपप्रधानमन्त्री श्रेष्ठ र अमेरिकी राजदूतबीच भेट

उपप्रधानमन्त्री श्रेष्ठ र अमेरिकी राजदूतबीच भेट

  • 296
    SHARES
  • उपप्रधानमन्त्री श्रेष्ठ र अमेरिकी राजदूतबीच भेट

    काठमाडौं । उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि अमेरिकी राजदूत डिनआर थम्पसनसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

    राजदूत थम्पसन आज सिंहदरबारस्थित मन्त्रालयमा मन्त्री श्रेष्ठलाई बधाई दिन पुग्नुभएको थियो । राजदूत थम्पसन तीन महिना पहिले मात्रै काठमाडौंस्थित दूतावासमा जिम्मेवारी सम्हाल्न आएका हुन् ।

    राजदूत थम्पसनले नेपाल र अमेरिकाबीच पुरानो र मजबुत सम्बन्ध रहेको र आगामी दिनमा सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरेका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij