Logo

२०८३, मंसिर ४ गते बिहिवार

२०८३, मंसिर ४ गते बिहिवार

जनतालाई शितलहरबाट जोगाउन सीडीओहरुलाई गृहमन्त्रीको निर्देशन

जनतालाई शितलहरबाट जोगाउन सीडीओहरुलाई गृहमन्त्रीको निर्देशन

  • 279
    SHARES
  • जनतालाई शितलहरबाट जोगाउन सीडीओहरुलाई गृहमन्त्रीको निर्देशन

    काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले जनताको गुनासो नआउने ढंगले सेवा प्रवाह गर्न प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुलाई निर्देशन दिएका छन् । उनले शितलहर, जाडो जस्ता प्राकृतिक प्रकोपबाट जनतालाई जोगाउने योजना बनाएर काम गर्न पनि निर्देशन दिए ।

    मन्त्री लामिछानेले आज ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई भर्चुअल माध्यमबाट सम्बोधन गरेका थिए । सोही क्रममा मन्त्री लामिछानेले गुनासोरहित सेवा प्रवाहमा ध्यान दिन निर्देशन दिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जानकारी दिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij