Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

शिक्षक–कर्मचारीको तलब रोकिनु पालिका नेतृत्वको अक्षमता : महासंघ

शिक्षक–कर्मचारीको तलब रोकिनु पालिका नेतृत्वको अक्षमता : महासंघ

  • 830
    SHARES
  • शिक्षक–कर्मचारीको तलब रोकिनु पालिका नेतृत्वको अक्षमता : महासंघ

    काठमाडौं । नेपाल शिक्षक महासंघले महिनौंदेखि शिक्षक र विद्यालय कर्मचारीको तलब र भत्ता रोकिनु स्थानीय सरकार (पालिका) नेतृत्वको अक्षमता भएको बताएको छ । 

    २०७९ साउन महिनादेखि तलब नपाएको गुनासो शिक्षक महासंघसम्म आएपछि महासंले मंगलबार विज्ञप्ति निकाल्दै सो कुरा बताएको हो । 

    महासंघले विज्ञप्तिमा भनेको छ, ‘हरेक महिना नियमितरूपले तलब पाउनुपर्ने शिक्षक–कर्मचारीको महिनौंको तलब, भत्ता रोकिनु सम्बन्धित पालिकाको नेतृत्वको अक्षमता हो भन्ने भन्ने कुरा जगजाहेर छ ।’ 

    f3a9a4b6-255d-4f1f-b9c7-3a6502bae81b.jpg

  • सम्बन्धित विषय:

  • # शिक्षा

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij