Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

गठबन्धनकै सरकार बन्छ : प्रचण्ड

गठबन्धनकै सरकार बन्छ : प्रचण्ड

  • 459
    SHARES
  • गठबन्धनकै सरकार बन्छ : प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनकै सरकार बन्ने बताएका छन् ।

    सोमबार बिहान चितवनको भरतपुरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले सरकार सजिलै निर्माण हुने र टुंगो लाग्ने बताएका हुन् ।

    प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि पहिलोपटक चितवन पुगेको प्रचण्डले आफुले प्रधानमन्त्रीको अवसर पाए जिम्मेवारी लिने तर दाबी नगर्ने बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij