Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

७ दिनभित्र सरकार गठन गर्न राष्ट्रपति भण्डारीको आह्वान

७ दिनभित्र सरकार गठन गर्न राष्ट्रपति भण्डारीको आह्वान

  • 676
    SHARES
  • ७ दिनभित्र सरकार गठन गर्न राष्ट्रपति भण्डारीको आह्वान

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि आह्वान गरेकी छन् । आइतबार उनले संविधानको धारा ७६ (२) अनुसार सरकार गठन गर्न ७ दिनको समय दिएकी हुन् ।

    संविधानको उक्त व्यवस्था अनुसार प्रतिनिधिसभामा दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रतिनिधिसभा सदस्यले प्रधानमन्त्री दावी गर्न सक्ने छन् ।

    हेर्नुहोस्  राष्ट्रपति कार्यालयको पत्र

    319726868_1161663304459133_795280985066740327_n.jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij