Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

सुकुम्बासीलाई उठिबासको त्रास कहिलेसम्म ? [फोटो फिचर]

सुकुम्बासीलाई उठिबासको त्रास कहिलेसम्म ? [फोटो फिचर]

  • 488
    SHARES
  • सुकुम्बासीलाई उठिबासको त्रास कहिलेसम्म ? [फोटो फिचर]

    काठमाडौं । काठमाडौंको थापाथलीस्थित बाग्मती किनारमा रहेका सुकुम्वासीहरूले काठमाडौं महानगर र बाग्मती सभ्यता विकास समितिले उक्त स्थानबाट हट्न जारी गरेको सूचनाको विरोधमा आन्दोलन गरेका छन् ।

    र्‍याली माइतीघर मण्डलाबाट सुरु भइ बानेश्वर पुगेर अन्त्य भएको थियो । उनीहरूले आफूलाई राज्यले उचित स्थानमा व्यवस्थान गर्नुपर्ने, सधै उठिबासको त्रासबाट मुक्त गर्नुपर्ने माग गरेका छन् ।

    sukumbasi (12).jpg

    sukumbasi (11).jpg

    sukumbasi (10).jpg

    sukumbasi (9).jpg

    sukumbasi (8).jpg

    sukumbasi (7).jpg

    sukumbasi (6).jpg

    sukumbasi (3).jpg

    sukumbasi (2).jpg

    sukumbasi (1).jpg

    sukumbasi (14).jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij