वेबटिभी खबर
काठमाडौं । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेशसभाबाट विजयको खाता खोलेको छ ।
काठमाडौंको क्षेत्रनम्बर-२ (१) बाट राप्रपाका सुनील केसीले पार्टीका तर्फबाट विजयको खाता खोलेका हुन् ।
प्रदेशसभा-१ बाट ६ हजार ५९८ मतसहित विजयको खाता खोलेका केसी १ हजार ५२२ मतान्तरले विजयी भएका हुन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij