Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

लोकतन्त्र परिपक्क बनाउन मतदान गरौं : प्रधानमन्त्री देउवा

लोकतन्त्र परिपक्क बनाउन मतदान गरौं : प्रधानमन्त्री देउवा

  • 294
    SHARES
  • लोकतन्त्र परिपक्क बनाउन मतदान गरौं : प्रधानमन्त्री देउवा

    डडेल्धुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनले लोकतन्त्र परिपक्व बनाउने भएकाले मतदान गर्नुपर्ने बताएका छन् ।

    मतदानका लागि अपिल गर्दै प्रधानमन्त्री देउवाले लोकतन्त्रलाई परिपक्व बनाउन मतदान गर्न आग्रहसमेत गरेका छन् । 

    ‘सामाजिक न्यायसहितको खुला अर्थतन्त्रमा सबैले फक्रिने अवसर पाउँछन्,’ प्रधानमन्त्री देउवाले भनेका छन, ‘आज हामीले लोकतन्त्र, सम्मानित जीवन, सामाजिक न्याय र समान अवसरका लागि निर्वाचनमा सहभागि भएनौँ भने आगामी पाँच बर्षमा परिवर्तन सम्भव नहुन सक्छ, त्यसैले मतदानमा सहभागि बनौँ ।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij