Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

दाङमा ४ लाख १५ हजार मतदाता, ४६५ मतदान केन्द्र

दाङमा ४ लाख १५ हजार मतदाता, ४६५ मतदान केन्द्र

  • 382
    SHARES
  • दाङमा ४ लाख १५ हजार मतदाता, ४६५ मतदान केन्द्र

    दाङ । दाङमा ४ लाख १४ हजार ९५६ मतदाता छन् । तीनवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको यस जिल्लामा १५३ मतदानस्थल र ४६५ मतदमन केन्द्र छन् ।

    दाङ–१ मा प्रतिनिधिसभा सदस्य पदका लागि १२ जनाले उम्मेदवारी दिएका छन् ।

    जसमा एमाले, राप्रपा, लोकतान्त्रिक समाजवादी पार्टी, एकिकृत समाजवादी, नेपाल मजदुर किसान पार्टी, हाम्रो नेपाली पार्टी, नागरीक उन्मुक्ति पार्टी, मंगोल नेशनल अर्गनाइजेसन, नेपाली कांग्रेस (बीपी), संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थारूहट), राष्ट्रिय स्वतन्त्र पार्टी, स्वतन्त्र एक जना उम्मेदवार छन् ।

    जसमा पुरूष उम्मेदवार सात र महिला उम्मेदवार पाँच छन् ।  यसैगरी समावेशी उम्मेदवारतर्फ ३३.३३ प्रतिशत खस आर्य, थारू २५ प्रतिशत र आदिवासी जनजाती ४१.६७ प्रतिशत छन् ।

    यस क्षेत्रमा एक लाख ३४ हजार ७३३ मतदाता छन् । जसमा पुरूष ६७ हजार ६४१, महिला ६७ हजार ९१ जना र अन्यमा एकजना छन् । यसक्षेत्रमा मतदानस्थल ५१ र मतदान केन्द्र १५२ रहेको निर्वाचन आयोगले जानाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij