Logo

२०८३, मंसिर ४ गते बिहिवार

२०८३, मंसिर ४ गते बिहिवार

आज वसन्तपुरमा राप्रपाको चुनावी सभा, मनिषा कोइरालाले पनि सम्बोधन गर्ने

आज वसन्तपुरमा राप्रपाको चुनावी सभा, मनिषा कोइरालाले पनि सम्बोधन गर्ने

  • 290
    SHARES
  • आज वसन्तपुरमा राप्रपाको चुनावी सभा, मनिषा कोइरालाले पनि सम्बोधन गर्ने

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज शुक्रबार काठमाडौंको वसन्तपुर डबलीमा चुनावी सभा आयोजना गर्दैछ ।

    चुनाव नजिकिँदै जाँदा राप्रपाले दिउँसो १ बजे सभा आयोजना गर्न लागेको हो ।

    सभामा अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ नेताहरू पशुपतिशमशेर जबरा, प्रकाशचन्द्र लोहनीलगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।

    राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार अभिनेत्री मनिषा कोइरालाले समेत सभामा सम्बोधन गर्ने कार्यक्रम छ । मनिषाले पनि ट्वीट गरेर यसबारे जानकारी दिएकी छन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij