Logo

२०८३, मंसिर ६ गते शनिवार

२०८३, मंसिर ६ गते शनिवार

बार्सिलोना शीर्ष स्थानमा, दोस्रोमा रियल मड्रिड

बार्सिलोना शीर्ष स्थानमा, दोस्रोमा रियल मड्रिड

  • 391
    SHARES
  • बार्सिलोना शीर्ष स्थानमा, दोस्रोमा रियल मड्रिड

    काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बिहीबार राति भएको खेलमा रियल मड्रिडले काडिजलाई २-१ अन्तरले पराजित गरेको छ । 

    घरेलु मैदानमा प्राप्त जितसँगै विश्वकप अघि रियलले दोस्रो स्थानमा चित्त बुझाएको छ । समान १४ खेलबाट बार्सिलोना ३७ अंकसहित शीर्ष स्थानमा छ । रियल ३५ अंकसहित दोस्रो स्थानमा रहेको छ । 

    रियलको जितमा इडर मिलिटाओ र टोनी क्रुसले एक एक गोल गरे । काडिजका लुकास पेरेजले एक गोल फर्काएका थिए । खेलसँगै काडिज रेलिगेशन क्षेत्रबाट माथि उठ्न सकेन । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij