Logo

२०८३, मंसिर ५ गते शुक्रवार

२०८३, मंसिर ५ गते शुक्रवार

आर्थिक विकासका लागि गठबन्धनलाई मत : प्रकाशमान सिंह

आर्थिक विकासका लागि गठबन्धनलाई मत : प्रकाशमान सिंह

  • 338
    SHARES
  • आर्थिक विकासका लागि गठबन्धनलाई मत : प्रकाशमान सिंह

    काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधान कार्यान्वयनसँगै आर्थिक विकासका लागि सत्ता गठबन्धनलाई मत दिन आवश्यक रहेको बताएका छन् ।

    आज भएको चुनावी प्रचारप्रसार कार्यक्रममा उनले यस्तो भनेका हुन् ।

    संघीयताअनुसारको तीनै तहलाई अधिकार सम्पन्न गर्न संविधान अधिकार सूचीअनुसार कानून बनाउन आवश्यक रहेको उनको भनाइ छ ।

    काठमाडौं क्षेत्र नं-१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका सिंहले संसद्को एक कार्यकाल संविधान जोगाउनमा लागेको बताए ।

    ‘संसद्को दुई कार्यकाल संविधान लेखनमा गयो, एक कार्यकाल संविधान जोगााउनै लाग्यो, अब कार्यान्वयनमा लैजानुपर्‍यो’,उनले भने ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij