वेबटिभी खबर
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्षको तिहारमा भाइटीका लगाएकी छैनन् ।
राष्ट्रपति भण्डारीको माइतीघरमा जुठो परेकाले भाइहरूलाई टीका नलगाइ दिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
उनका तीन जना भाइमध्ये दुई अमेरिका र एक नेपालमै छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij