Logo

२०८३, मंसिर ४ गते बिहिवार

२०८३, मंसिर ४ गते बिहिवार

अपराधी पत्ता लगाउने ‘फौजी कुकुर’को कलाकौशल [फोटोफिचर]

अपराधी पत्ता लगाउने ‘फौजी कुकुर’को कलाकौशल [फोटोफिचर]

  • 384
    SHARES
  • अपराधी पत्ता लगाउने ‘फौजी कुकुर’को कलाकौशल [फोटोफिचर]

    काठमाडौं । घरघरमा आज (सोमबार) कुकुर तिहार मनाइँदै छ । कुकुरको पूजा गर्दै मिठोमिठो खानेकुरा खान दिएर सोमबार कुकुर तिहार मनाइँदैछ ।

    यही क्रममा अपराधी पत्ता लगाउन प्रयोग गरिने ‘फौजी कुकुर’को पनि पूजा गरिएको छ । नेपाल प्रहरीको महाराजगञ्जस्थित केनाइन महाशाखाले अपराधी पत्ता लगाउने कुकुरको पूजाआरधाना गर्दै विभिन्न कलाकौशल प्रस्तुत गर्न लगाएर कुकुर तिहार मनाएको छ ।

    केनाइन महाशाखाले कुकुरलाई तालिम दिने गरेको छ । महाशाखाले दिएको तालिमका आधारमा कुकुरले अपराधी पत्ता लगाउने गरेको छ ।

    महाशाखाका अनुसार हाल ९३ वटा तालिमप्राप्त कुकुर छन् ।

    dog (11).jpg

    dog (14).jpg

    dog (1).jpg

    dog (2).jpg

    dog (3).jpg

    dog (4).jpg

    dog (5).jpg

    dog (7).jpg

    dog (8).jpg

    dog (9).jpg

    dog (11).jpg

    dog (10).jpg

    dog (16).jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij