Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

इमरान खानले ५ वर्ष चुनाव लड्न नपाउने

इमरान खानले ५ वर्ष चुनाव लड्न नपाउने

  • 387
    SHARES
  • इमरान खानले ५ वर्ष चुनाव लड्न नपाउने

    पाकिस्तान । पाकिस्तानको निर्वाचन आयोगले पूर्वप्रधानमन्त्री इमरान खानलाई ५ वर्षसम्म चुनावमा भाग लिन नदिने घोषणा गरेको छ ।

    सत्तामा रहँदा उनले अनावश्क रूपमा उपहार लिएको निर्वाचन आयोगले फैसला गरेपछि उम्मेदवार हुन अयोग्य घोषित गरिएको हाे ।

    ‘ईसीपी (पाकिस्तानको निर्वाचन आयोग) ले इमरान खानलाई भ्रष्ट अभ्यासमा संलग्न भएको घोषणा गरेको छ,’ उनको वकिल गोहर खानले भने । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij