Logo

२०८३, मंसिर ५ गते शुक्रवार

२०८३, मंसिर ५ गते शुक्रवार

बबई र कर्णाली नदीमा शव फेला

बबई र कर्णाली नदीमा शव फेला

  • 378
    SHARES
  • बबई र कर्णाली नदीमा शव फेला

    बर्दिया । बर्दियाको बबई नदीमा बगेर आएको दुई जना पुरुषको शव फेला परेको छ ।

    ठाकुरबाबा नगरपालिका-१ बबई नदीमा अन्दाजी ६० वर्षका पुरुषको तारजालीमा अडकिएको अवस्थामा फेलामा सशस्त्र प्रहरी बलले जनाएको छ । शव सनाखत हुन नसकेको सशस्त्र प्रहरी उपरीक्षक जहरसिंह बुढामगरले बताए ।

    यस्तै कर्णाली नदीस्थित गेरुवा गाउँपालिका-१ इन्टेकमा एक अन्दाजी ६५ वर्षका पुरुषको शव फेला परेको छ । काम गर्न गएका राजापुर नगरपालिका-१ सोनपुरका डिल्लीराज शर्माको खसेर मृत्यु भएको परेको सशस्त्र प्रहरी बलले जनाएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij