Logo

२०८३, मंसिर ४ गते बिहिवार

२०८३, मंसिर ४ गते बिहिवार

अमेरिकामा आँधीबाट मृत्यु हुनेको संख्या २१ पुग्यो

अमेरिकामा आँधीबाट मृत्यु हुनेको संख्या २१ पुग्यो

  • 394
    SHARES
  • अमेरिकामा आँधीबाट मृत्यु हुनेको संख्या २१ पुग्यो

    अमेरिका । दक्षिण क्यारोलिनाको तटमा आएको इयान आँधीले शुक्रबार सम्म फ्लोरिडामा मृत्यु हुनेको संख्या २१ पुगेको छ ।

    फाइनान्सियल टाइम्सले जनाएअनुसार अमेरिकी राष्ट्रपति जो बाइडेनले यो आँधी ‘राष्ट्रको इतिहासमा सबैभन्दा खराब मध्येको एक हुन सक्छ’ भन्दै यसबाट भएको विनाशको पुनर्निर्माण गर्न महिनौं वा वर्ष लाग्ने बताएका छन् ।

    शक्तिशाली आँधीले बुधबार दक्षिणपश्चिम फ्लोरिडाका थुप्रै घरहरू ध्वस्त पारेको छ भने बिजुली प्रवाह अवरुद्ध भएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij