Logo

२०८३, मंसिर ४ गते बिहिवार

२०८३, मंसिर ४ गते बिहिवार

१० दिनभित्र कर तिर्न काठमाडौं महानगरेको पत्र  

१० दिनभित्र कर तिर्न काठमाडौं महानगरेको पत्र  

  • 316
    SHARES
  • १० दिनभित्र कर तिर्न काठमाडौं महानगरेको पत्र  

    काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न संघ–संस्था, व्यापारिक कम्प्लेक्स र व्यक्तिहरूलाई १० दिनभित्र घरजग्गा/सम्पत्ति कर बुझाउन निर्देशन दिएको छ ।

    महानगरका राजस्व  विभाग प्रमुख शिवराज अधिकारीकाअनुसार बुधबार चिठ्ठी काटेर महानगरपालिकाले ३१ वटा संघ, संस्था र १० जना व्यापारीहरूलाई कर बुझाउन निर्देशन दिएको हो ।

    ktm mahanagar.jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij