Logo

२०८३, मंसिर ५ गते शुक्रवार

२०८३, मंसिर ५ गते शुक्रवार

सांग्रिला डेभलपमेन्ट बैंकका संस्थापकले ५० हजार कित्ता शेयर बिक्री गर्ने

सांग्रिला डेभलपमेन्ट बैंकका संस्थापकले ५० हजार कित्ता शेयर बिक्री गर्ने

  • 332
    SHARES
  • सांग्रिला डेभलपमेन्ट बैंकका संस्थापकले ५० हजार कित्ता शेयर बिक्री गर्ने

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकका १ जना संस्थापक शेयरधनीले ५० हजार कित्ता शेयर बिक्री गर्ने भएका छन् ।

    बैंकका संस्थापक शेयरधनी सेमराज शाक्यले आफ्नो नाममा रहेको संस्थापक शेयर बेच्न बैंकसँग अनुमति मागेका हुन् ।

    यस निवदेनसँगै बैंकले बिक्री प्रक्रियाअघि बढाएको छ । यसमा सुरूमा बैंककै संस्थापक शेयरधनीले आवेदन दिन सक्नेछन् ।

    संस्थापक शेयर खरिद गर्न चाहने शेयरधनीले सूचना प्रकाशित भएको दिन २० भदौ सोमबारबाट ३५ दिनभित्र आवश्यक कागजपत्रसहित बैंकको केन्द्रीय कार्यालयमा बालुवाटार काठमाडौंमा आवेदन दिनुपर्नेछ ।

    उक्त समयमा संस्थापक शेयरधनीको आवेदन परेन भने अन्य व्यक्ति वा संस्थालाई शेयर बिक्री गरिने बैंकले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij