Logo

२०८३, मंसिर ६ गते शनिवार

२०८३, मंसिर ६ गते शनिवार

प्रि-ओपन सेसनमा नेप्से सूचक १ अंकले बढ्यो

प्रि-ओपन सेसनमा नेप्से सूचक १ अंकले बढ्यो

  • 363
    SHARES
  • प्रि-ओपन सेसनमा नेप्से सूचक १ अंकले बढ्यो

    काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक १ अंकले बढेको छ । यस वृद्धिसँगै सूचक १९७८.३० विन्दुमा आएको छ । ४ लाख १७ हजार रूपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।

    कुल १५ कम्पनीको एक हजार कित्ता शेयर कारोबार भएको छ । यो सेसनमा २१ वटा कारोबार भएको छ । ९ कम्पनीको मूल्य बढेको छ भने ५ कम्पनीको मूल्य घटेको छ ।

    बाँकी कम्पनीको भाउमा भने कुनै पनि परिवर्तन भएको छैन ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij