Logo

२०८३, मंसिर ६ गते शनिवार

२०८३, मंसिर ६ गते शनिवार

सिट बाँडफाँटबारे छलफल गर्न प्रचण्ड बालुवाटारमा

सिट बाँडफाँटबारे छलफल गर्न प्रचण्ड बालुवाटारमा

  • 319
    SHARES
  • सिट बाँडफाँटबारे छलफल गर्न प्रचण्ड बालुवाटारमा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा सिट बाँडफाँटबारे छलफल जारी छ।

    बिहान ९ बजेदेखि देउवा र दाहालबीच छलफल सुरु भएको हो । 

    आज अपरान्ह ३ बजे शीर्ष नेताहरूसहित सिट बाँडफाँट कार्यदलकाे बैठक बस्दैछ ।

    उक्त बैठकअघि देउवा र प्रचण्डबीच छलफल भएको हो ।

    बाँडफाँटबारे कार्यदलमा सहमति हुन नसकेपछि शीर्ष नेताहरू छलफलमा जुटेका हुन् ।   

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij