वेबटिभी खबर
काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.४४ अंकले बढेको छ ।
३ कम्पनीको मूल्य बढेको छ भने ३ वटाको घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।
कुल २८ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij