Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

गृहमन्त्री खाण र प्रधानसेनापतिबीच भेटवार्ता

गृहमन्त्री खाण र प्रधानसेनापतिबीच भेटवार्ता

  • 344
    SHARES
  • गृहमन्त्री खाण र प्रधानसेनापतिबीच भेटवार्ता

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाण र प्रधानसेनापति प्रभुराम शर्माबीच भेटवार्ता भएको छ ।

    गृह मन्त्रालयमा भएको भेटमा राष्ट्रिय सुरक्षा अवस्थाबारे छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

    भेटमा वर्तमान सुरक्षा अवस्था र निर्वाचन सुरक्षा चुनौतीलगायत विषयमा छलफल भएको बताइएको छ ।

    सरकारले मंसिर ४ मा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति घोषणा गरेको छ ।

    सेना, प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागले निर्वाचन सुरक्षा योजना तयार गरिरहेको छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij