Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

कटुवा पेस्तोल र गोली बरामद

कटुवा पेस्तोल र गोली बरामद

  • 325
    SHARES
  • कटुवा पेस्तोल र गोली बरामद

    काठमाडौं । सशस्त्र प्रहरीले सप्तरीको राजगढ गाउँपालिकाबाट कटुवा पेस्तोल र गोली बरामद भएको छ ।

    राजगढ गाउँपालिका-२ बनैनियाँ स्थित नेपाल-भारत सीमा क्षेत्रबाट एउटा कटुवा पेस्तो र त्यसमा प्रयोग हुने एक राउण्ड गोली बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।

    भारतबाट नेपालतर्फ आउँदै गरेका व्यक्तिले गस्तीमा खटिएका सशस्त्र प्रहरीलाई हेर्ने बित्तिकै उनले बोकेको ती पेस्तोल छोडेर भागेका थिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij