Logo

२०८३, मंसिर ५ गते शुक्रवार

२०८३, मंसिर ५ गते शुक्रवार

बिर्तामोड नगरपालिकाले बनायो ५० शैय्याको आइसोलेसन सेन्टर, शुक्रबारदेखि सञ्चालनमा आउने

बिर्तामोड नगरपालिकाले बनायो ५० शैय्याको आइसोलेसन सेन्टर, शुक्रबारदेखि सञ्चालनमा आउने

  • 642
    SHARES
  • बिर्तामोड नगरपालिकाले बनायो ५० शैय्याको आइसोलेसन सेन्टर, शुक्रबारदेखि सञ्चालनमा आउने

    काठमाडौं । झापाको बिर्तामोड नगरपालिकाले ५० शैय्या आइसोलेसन तयार पारेको छ । उक्त आइसोलेसन शुक्रबारदेखि सञ्चालनमा ल्याइने नगरपालिका कार्यालयले जानकारी दिएको छ । 

    कोरोना संक्रमितको संख्या थपिँदै गएपछि बिर्तामोड नगरपालिकाले आइसोलेसन सेन्टर तयार गरेको हो । मेची आँखा अस्पतालमा ५० शैश्याको आइसोलेसन सेन्टर तयार गरिएको नगरपालिकाको स्वास्थ्य शाखाकाे भनाइ छ । 

    संक्रमितका लागि नगरपालिकाका तर्फबाट मंगलबारदेखि एउटा एम्बुलेन्स सञ्चालनमा ल्याइएको छ ।

    झापाको प्रमुख व्यापारिक केन्द्र बिर्तामोडमा सक्रिय संक्रमितको संख्या २ सय३ पुगेको छ भने हालसम्म कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij