वेबटिभी खबर
काठमाडौं । आइपिओ भर्दा सी-आस्बाको शुल्क अधिकतम पाँच रूपैयाँ मात्र लाग्ने भएको छ । हाल यस्तो शुल्क अधिकतम १०० रूपैयाँसम्म लाग्ने गरेको छ ।
शेयर भर्दा लगानीकर्ताको रकम बैंक खातामै रोक्का हुने व्यवस्थालाई सी-आस्बा भनिन्छ ।
अब यसरी सी-आस्बाबाट उठ्नेमध्ये एक रूपैयाँ सीडीएस एन्ड क्लियरिङले प्राप्त गर्ने र एक रूपैयाँ शेयर बिक्री प्रवन्धकले प्राप्त गर्ने भएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij