Logo

२०८३, मंसिर ६ गते शनिवार

२०८३, मंसिर ६ गते शनिवार

नेता गिरिको निधनमा लहान नगरपालिकामा शोक बिदा

नेता गिरिको निधनमा लहान नगरपालिकामा शोक बिदा

  • 530
    SHARES
  • नेता गिरिको निधनमा लहान नगरपालिकामा शोक बिदा

    जनकपुर । नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको निधनमा सिरहाको लहान नगरपालिकाले शोक बिदा दिएको छ । लहान नगरप्रमुख महेश चौधरीले नेता गिरिको निधनमा नगरपालिकाले आज शोक बिदा दिएको बताए ।

    लहान-१० निवासी गिरीको उपचारका क्रममा ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा शनिबार राति साढे ९ बजे निधन भएको थियो । उनको निधनले लहान नगरपालिकास्थित बस्तीपुरगाउँ शोकमा डुबेको छ ।

    समाजवादी चिन्तक गिरी २०७४ को निर्वाचनमा सिरहा क्षेत्र नं-१ बाट निर्वाचित भएका थिए । 

    300028365_380818267545697_3559060032819738367_n.jpg
    undefined

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij