Logo

२०८३, मंसिर ४ गते बिहिवार

२०८३, मंसिर ४ गते बिहिवार

विद्युतीय सवारीको प्रर्दशनका लागि स्टल बुकिङ खुल्ला

विद्युतीय सवारीको प्रर्दशनका लागि स्टल बुकिङ खुल्ला

  • 302
    SHARES
  • विद्युतीय सवारीको प्रर्दशनका लागि स्टल बुकिङ खुल्ला

    काठमाडौं । काठमाडौंमा विद्युतीय गाडीको प्रदर्शनी गर्न लागेको नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन (नाडा)ले स्टल बुकिङका लागि आब्हान गरेको छ ।

    नेपालमै पहिलो पटक आयोजना हुन लागेको विद्युतीय सवारी साधनको बृहत् प्रदर्शनीका लागि आगमी १ भदौंदेखि ५ भदौंसम्मका लागि स्टल बुकिङ खुला गरिएको छ ।

    सो प्रदर्शनीमा सवारी साधन र तीनका विभिन्न सरसामान, पार्टपुर्जा लगायत राखिने आयोजकले नाडाले जनाएको छ ।

    पछिल्लो समय इन्धनमा चर्को मूल्यवृद्धि हुँदै गएपछि विश्व बजारमा विद्युतीय सवारी साधनप्रति उच्च आकर्षण देखिर्दै गएको छ ।

    सोही विषयलाई मध्यनजर गर्दै विद्युतीय सवारी साधन मात्रको प्रदर्शनी गर्न लागिएको नाडाका अध्यक्ष ध्रुव थापाले जानकारी दिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij