Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

माविको लाइसेन्स भदौ दोस्रो हप्तादेखि पाइने

माविको लाइसेन्स भदौ दोस्रो हप्तादेखि पाइने

  • 375
    SHARES
  • माविको लाइसेन्स भदौ दोस्रो हप्तादेखि पाइने

    काठमाडाैं । शिक्षक सेवा आयोगले माध्यमिक तहको लाइसेन्स आगामी भदौको दोस्रो हप्ताबाट वितरण गर्ने  भएको छ ।

    आयोगले असार १८ गते सञ्चालन गरेको परीक्षाको यही साउन ३ गते नतिजा सार्वजनिक गरेको थियो ।

    माध्यमिक तह अध्यापन अनुमति पत्रको विवरण सच्चाउने समय सकिएर लाइसेन्स छपाउने काम भइरहेकोले आन्तरिक व्यवस्थापन गरि वितरण गरिने आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाकाे भनाइ छ ।

    छपाई कार्य समाप्त भएपछि आन्तरिक व्यवस्थापन गरि परीक्षा केन्द्र रहेकै जिल्लाबाट वितरण गर्ने तयारी आयाेगले गरेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij