Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

कैलालीमा डुबेर बालकको मृत्यु

कैलालीमा डुबेर बालकको मृत्यु

  • 459
    SHARES
  • कैलालीमा डुबेर बालकको मृत्यु

    काठमाडाैं । कैलालीको टीकापुर नगरपालिका-१ को जमरा कुलोमा नुहाउने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ ।

    एकतानगर शिविरमा बस्ने लालसिंह परियारका १२ वर्षीय छोरा दिनेशको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    कुलोमा नुहाउने क्रममा डुबेर घाइते भएका परियारको उपचारका क्रममा टीकापुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार उनको शव परीक्षणका लागि अहिले टीकापुर अस्पतालमै राखिएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij