Logo

२०८३, मंसिर ५ गते शुक्रवार

२०८३, मंसिर ५ गते शुक्रवार

चुनावी तालमेल गर्ने पाँच दलीय गठबन्धनको निर्णय

चुनावी तालमेल गर्ने पाँच दलीय गठबन्धनको निर्णय

  • 501
    SHARES
  • चुनावी तालमेल गर्ने पाँच दलीय गठबन्धनको निर्णय

    काठमाडौं । सत्तारूढ पाँँच दलीय गठबन्धनले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा तालमेल गरेर अघि बढ्ने निर्णय गरेको छ ।

    बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा शुक्रबार बसेको पाँँच दलीय गठबन्धन बैठकले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा चुनावी तालमेल गरेरअघि बढ्ने निर्णय गरेको हो ।

    बिहीबार सरकारले ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने निर्णय गरेपछि शुक्रबार कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाले चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गरेका हुन् ।

    spmb.JPG

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij