Logo

२०८३, मंसिर ४ गते बिहिवार

२०८३, मंसिर ४ गते बिहिवार

मंकीपक्स बढेपछि अमेरिकाको तेस्रो राज्यमा आपतकाल घोषणा

मंकीपक्स बढेपछि अमेरिकाको तेस्रो राज्यमा आपतकाल घोषणा

  • 349
    SHARES
  • मंकीपक्स बढेपछि अमेरिकाको तेस्रो राज्यमा आपतकाल घोषणा

    एजेन्सी, क्यालिफोर्निया । मंकीपक्स संक्रमणका  'केस' बढेपछि अमेरिकाको क्यालिफोर्नियामा आपतकाल घोषणा गरिएको छ ।

    क्यालिफोर्निया न्युयोर्क र इलिनोइसपछि रोगलाई लिएर राज्यव्यापी आपतकाल जारी गर्ने यो तेस्रो अमेरिकी राज्य हो । 

    आपतकालको घोषणापछि मंकीपक्सबारे समन्वय गर्न, सचेतना जगाउन र थप खोपहरू सुरक्षित गर्न मद्दत मिल्ने राज्यका गर्भनर क्यालिफोर्नियाका गभर्नर गेभिन न्युजमले बताए । 

    ‘क्यालिफोर्नियाले मन्कीपक्सको विस्तार न्यून बनाउन सरकारका सबै तहमा तुरुन्तै काम गरिरहेको छ’ गभर्नर न्यूजमले एक विज्ञप्तिमा भने ।
     

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij