Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

वासीङ मेसिनमा भेटियो शव

वासीङ मेसिनमा भेटियो शव

  • 471
    SHARES
  • वासीङ मेसिनमा भेटियो शव

    एजेन्सी । संयुक्त राज्य अमेरिकामा एक सात वर्षीय बालक वासिङ मेसिनभित्र मृत फेला परेका छन् । बिहीबार बेपत्ता भएका उनी मृत फेला परेका हुन् ।

    प्रहरीका अनुसार ट्रोयलाई २०१९ मा एडोप्ट गरिएको थियो । प्रहरीले यसबारे अझै घटनाको अनुसन्धान गरिरहेको छ । उक्त घटनाका दोषीलाई अहिलेसम्म पक्राउ गरिएको छैन् ।

    ग्यारेजमा राखिएको मेसिनमा बालककाे शव फेला पारिएकाे थियाे । अधिकारीहरूले बालकको मृत्युको कारण पत्ता लगाएका छैनन् । घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij