Logo

२०८३, मंसिर ५ गते शुक्रवार

२०८३, मंसिर ५ गते शुक्रवार

भूकम्प जाँदा फिलिपिन्समा ४ जनाको मृत्यु

भूकम्प जाँदा फिलिपिन्समा ४ जनाको मृत्यु

  • 382
    SHARES
  • भूकम्प जाँदा फिलिपिन्समा ४ जनाको मृत्यु

    काठमाडौं । मनिला-फिलिपिन्समा आएको भूकम्पका कारण ४ जनाको मृत्यु  भएकाे छ भने ६० जनाभन्दा बढी घाइते भएका छन् ।

    देशको लुजोन टापुमा बुधबार ७ दशमलब १ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो । भकम्पले उत्तरी प्रान्तमा रहेको अस्पताल र भवनहरूलाई नराम्ररी क्षति पुर्याएको छ ।

    भूकम्पको धक्का राजधानी मनिलासम्म महसुस गरिएको थियो । भूकम्पले हल्लाउने वित्तिकै मानिसहरू घरबाट बाहिर निस्किएर खाली स्थानमा पुगेका थिए ।
     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij