Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

प्रेस युनियन निर्वाचन : ८७ पदका लागि १७३ जनाकाे उम्मेदवारी

प्रेस युनियन निर्वाचन : ८७ पदका लागि १७३ जनाकाे उम्मेदवारी

  • 426
    SHARES
  • प्रेस युनियन निर्वाचन : ८७ पदका लागि १७३ जनाकाे उम्मेदवारी

    काठमाडौं । नेपाली कांग्रेसनिकट शुभेच्छुक संगठन नेपाल प्रेस युनियनको नवौँ महाधिवेशन शुक्रबारदेखि जारी छ ।

    हेटौँडामा जारी महाधिवेशनले प्रेस युनियनको नयाँ नेतृत्वसहित अन्य पदाधिकारी चयन गर्नेछ ।

    सभापतिसहित ८७ पदका लागि १ सय ७३ ले उम्मेदवारी दर्ता गराएका छन् ।

    उम्मेदवारको अन्तिम नामावलीअनुसार अध्यक्ष पदका लागि संस्थापन पक्षबाट अनिता बिन्दु र संस्थापनइतर पक्षबाट शिव लम्साल चुनावी मैदानमा छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij