वेबटिभी खबर
काठमाडौं । प्रि-ओपन सेसनमा नेप्शे सूचक १.९० अंकले बढेको छ । यससँगै सूचक २०४६.६६ विन्दुमा आएको छ ।
३ लाख ३० हजार रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । १६ कम्पनीको ७१५ कित्ता शेयर कारोबार भएको छ । कुल २० वटा कारोबार भएको छ ।
१० कम्पनीको भाउ बढेको छ भने एउटाको मूल्य घटेको छ । बाँँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij