वेबटिभी खबर
काठमाडाैं । सरकारले परम्परागत शिक्षण संस्था (सञ्चालन तथा व्यवस्थापन) मापदण्ड‚२०७९ जारी गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको २०७९/०१/१५ को मन्त्रीस्तरीय निर्णयअनुसार मापदण्ड लागु गरिएको हो ।
मुलुकमा आफ्नै मौलिक पहिचानका साथ परम्परागत रूपमा विद्यालय तहसम्म सञ्चालन हुँदै आएका गुरुकुल आश्रम, गोन्पा विहार तथा मदरसाजस्ता परम्परागत शिक्षण संस्थालाई राष्ट्रिय प्रणालीमा आबद्ध गर्न यो मापदण्ड जारी गरेको हो ।
मापदण्ड
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij