Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

कोभिड महामारी समाप्त भएको छैनः डब्लूएचओ

कोभिड महामारी समाप्त भएको छैनः डब्लूएचओ

  • 442
    SHARES
  • कोभिड महामारी समाप्त भएको छैनः डब्लूएचओ

    एजेन्सी, न्युयोर्क । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले बुधबार कोभिड-१९ महामारी परिवर्तन भइरहेको तर यो समाप्त नभएको जनाएको छ । डब्लूएचओले  ११० राष्ट्रमा संक्रमण बढिरहेको चेतावनी पनि दिएको छ ।

     ‘यो महामारी परिवर्तन भइरहेको छ । तर, समाप्त भएको छैन । कोभिड–१९ भाइरस ट्र्याक गर्ने हाम्रो क्षमता खतरामा छ किनकि रिपोर्टिङ र जिनोमिक अनुक्रमहरू घट्दै गएका छन्, जसको अर्थ ओमिक्रोनलाई ट्र्याक गर्न र भविष्यमा देखापर्ने भेरियन्टहरूको विस्लेषण गर्न गाह्रो भइरहेको छ,’ डब्लूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयसले भने । 

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij