Logo

२०८३, मंसिर ६ गते शनिवार

२०८३, मंसिर ६ गते शनिवार

गणपुरका संख्या नपुगेपछि संसद बैठक स्थगित

गणपुरका संख्या नपुगेपछि संसद बैठक स्थगित

  • 394
    SHARES
  • गणपुरका संख्या नपुगेपछि संसद बैठक स्थगित

    काठमाडौं । गणपुरका संख्या नपुगेपछि प्रतिनिधि सभाकाे बैठक आधा घण्टाका लागि स्थगित गरिएको छ । निति अनुसन्धान प्रतिष्ठान विद्येयक निर्णयार्थ पेश गर्ने कार्यक्रम रहेकोमा आवश्यक गणपुरक संख्या नपुगेपछि सभामुखले आधा घण्टाका लागि बैठक स्थगित गरेका हुन् ।

    प्रतिनिधि सभाको एक चौताई संख्या आवश्यक पर्नेमा उक्त संख्या नपुगेपछि बैठक स्थगित भएको हो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij