Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

वृद्ध मृतावस्थामा फेला

वृद्ध मृतावस्थामा फेला

  • 405
    SHARES
  • वृद्ध मृतावस्थामा फेला

    गुल्मी । गुल्मीमा ९० वर्षीय वृद्ध मृतावस्थामा फेला परेका छन् ।

    सत्यवती गाउँपालिका-७ जोहांग सोता बस्ने नरहरि भण्डारी सत्यवती गाउँपालिका-६ उल्लीखोलास्थित खोलाको छेउमा मृत फेला परेका हुन् ।

    भण्डारी बुधबार दिउँसो ४ बजे घरबाट हिँडेका थिए । साँझसम्म पनि घरमा नआएपछि परिवारका सदस्य र स्थानीयवासीले खोज्ने क्रममा आज बिहान ८ः३० को समयमा खोलाको छेउमा फेला पारेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब निरीक्षक श्यामप्रसाद यादवले जानकारी दिए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij