Logo

२०८३, मंसिर ४ गते बिहिवार

२०८३, मंसिर ४ गते बिहिवार

बागबजारका धारा र ट्युवबेलको पानीमा भेटियो हैजा फैलाउने जिवाणु

बागबजारका धारा र ट्युवबेलको पानीमा भेटियो हैजा फैलाउने जिवाणु

  • 400
    SHARES
  • बागबजारका धारा र ट्युवबेलको पानीमा भेटियो हैजा फैलाउने जिवाणु

    काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले काठमाडौंको बागबजारको धारा र ट्युवबेलको पानीमा हैला फैलाउने जीवाणु भेटिएको जनाएको छ ।

    काठमाडौंमा हैजाका विरामी भेटिएपछि बागबजारको धारा र ट्युवबेलको पानीको परिक्षण गरिएको थियो ।

    परिक्षण गर्दा पानीमा हैजा फैलाउने जीवाणु भेटिएको प्राधिकरणले जनाएको छ ।

    बुधबार बागबजारको धारा र ट्युवबेलको पानीमा हैजा फैलाउने जीवाणु भेटिएको प्राधिकरणले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij