Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

इनारमा खसेर दुई जनाको मृत्यु

इनारमा खसेर दुई जनाको मृत्यु

  • 420
    SHARES
  • इनारमा खसेर दुई जनाको मृत्यु

    काठमाडौं । माडी नगरपालिका-७ देबेन्द्रपुरस्थित ईनार सफा गर्ने क्रममा इनारमा खसेर दुई जनाको मृत्यु भएको छ ।

    शनिबार भएको उक्त घटनामा मृत्यु हुनेमा सोही नगरपालिका-८ बस्ने ३० वर्षीय शिव राई र २५ वर्षीय सूर्य गुरूङ रहेका छन् ।

    इनारमा खसेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय माडी र प्रहरी चौकी कल्याणपुरबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनीहरूको शव फेला परेको हो ।

    घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij