Logo

२०८३, आश्विन ५ गते सोमवार

२०८३, आश्विन ५ गते सोमवार

अवरुद्ध पृथ्वीराजमार्ग सञ्चालनमा आयो

अवरुद्ध पृथ्वीराजमार्ग सञ्चालनमा आयो

  • 464
    SHARES
  • अवरुद्ध पृथ्वीराजमार्ग सञ्चालनमा आयो

    काठमाडाैं । पहिराेका कारण अवरुद्ध पृथ्वीराजमार्ग सञ्चालनमा आएको छ ।

    वर्षासँगै चितवनको इच्छाकामना–४ घोप्टेभिरमा दिउँसो २ बजे पहिरो खसेपछि राजमार्ग दुईतर्फी अवरुद्ध बनेका थिए ।     

    अहिले पहिरो पन्छाएर सडक दुईतर्फी पुनः सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij